FAQs Complain Problems

जग्गा नामसारी / सेश पछिको बकस सिफारिस

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
३८०, जग्गाको हक समन्धमा सिफारिसमा रु ५००
आवश्यक कागजातहरु: 

 १. सम्बन्धित वडा अध्यक्षको सिफारिस सहिदतको निवेदन, हकदार, किटानी भएको सर्जमिन मुचुल्का

२. मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपी

३. मृतकसंगको नाता प्रमाणित पत्रको प्रतिलिपी

४. सम्बन्धित हकदारहरुको ना.प्र.पत्र     को प्रतिलिपी

५. नावालकको हकमा जन्म दर्ता         प्रमाणपत्रको प्रतिलिपी

६. अंशवण्डाबाट हक स्थापित भएको  अवस्थामा अं.व. पत्रको प्रतिलिपी

७. मृतकका नाउ“को ज.ध.द.प्र. पूर्जाको प्रतिलिपी

८. चालु आ.ब. को एकिकृत सम्पत्ति कर बुझाएको रसिद

प्रक्रिया: 

आवश्यक फारम भरी निवेदन बुझाईसकेपछि सम्पूर्ण कामहरु कार्यालयले नै गर्ने छ ।