Home » बिपन्न नागरिकलाई निशुल्क स्वास्थ्य विमा कार्यक्रम ।
बिपन्न नागरिकलाई निशुल्क स्वास्थ्य विमा कार्यक्रम ।
सबै नागरिकलाई स्वास्थ्यको पहुँच पुर्याउने निति अनुरुप बिपन्न नागरिकलाई निशुल्क स्वास्थ्य विमा कार्यक्रम मार्फत आज मिति २०७९ पुस २४ गते नगरपालिकाका प्रमख श्री प्रलाद सापकोटा ज्यू बाट परिचय पत्र वितरण गरिदैँ । स्थानः ३ नं वडा कार्यालय