रत्ननगर नगरपालिकामा आ.व २०८१/८२ मा रत्ननगर नगरपालिका भित्र स्थायी बसोबास भई विभिन्न विद्यालय क्याम्पसमा अध्ययनरत गरिब, जेहेन्दार र उत्कृष्ट नतिजा हाँसिल गरे बापत प्रोत्साहन बापत रत्ननगर नगरपालिका सामाजिक बिकास समितिको सिफारिस, नगर शिक्षा समितिको अनुमोदन तथा नगरकार्यपालिकाको निर्णय अनुसार वितरण गरिएको छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको नामावली सार्वजनिक गरिएको छ । सबं विद्यार्थीलाइ जनही रु १०,०००। ( दश हजार मात्र ) दरले वितरण गरिएको साथै छात्रवृत्ति रकम विद्यालयको खातामा एकमुष्ठ पठाइएको समेत जानकारी गराईन्छ ।