रत्ननगर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको लागि क्षमता बिकास र प्रशिक्षण कार्यक्रम
मिति:- २०८२ मङ्सिर २२ देखि २४ सम्म
स्थान:- रत्ननगर नगरपालिकाको सभा हल
बर्दघाट नगरपालिका, नवलपुरबाट सरुवा भई आउनुभएका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल र राक्सिराङ्ग गाउँपालिका, मकवानपुरबाट सरुवा भई आउनुभएका लेखा अधिकृत प्रदिप पौडेल सरहरुलाई स्वागत कार्यक्रम साथै १७ औं नगरसभाबाट पारित बार्षिक नगर विकास याेजना पुस्तिका आर्थिक बर्ष २०८२/०८३ काे नीति तथा कार्यक्रम बजेट याेजना र बजेट पुस्तक लाेकार्पण कार्यक्रम।
नगर भित्र शान्ति सुरक्षा कार्यमा सहजिकरण होस् भन्ने हेतुले रत्ननगर नगरपालिकाले इलाका प्रहरी कार्यालय टाँडीलाई ३ थान पल्सर १२५ सिसिको मोटरसाइकल वितरण गरेको छ।। आज नगरपालिकामा आयोजित एक कार्यक्रममा मोटरसाइकलको साँचो हस्तान्तरण गर्दै मेयर प्रलाद सापकोटाले जनताको शान्ति सुरक्षाको जिम्मा लिएको इलाका प्रहरी कार्यालयलाई सवारी साधन अभाव नहोस् भनेर मोटरसाईकल वितरण गरेको जानकारी दिनुभएको छ ।