FAQs Complain Problems

नागरिक वडापत्र

रत्ननगर नगरपालिका कार्यालय

नगरपालिका कार्यालयबाट प्रदान गरिने मुख्य सेवा, सेवा वापत लाग्ने दस्तुर, समय र सम्पर्क व्यक्ति तथा शाखाको विवरण

 

सेवाको किसिम

सेवा प्राप्त गर्न उपलब्ध गराउनु पर्ने

कागज प्रमाण

सेवा प्राप्त गर्न लाग्ने दस्तुर र समय

 

सम्पर्क पदाधिकारी, कर्मचारी वा शाखा

दस्तुर

समय

१. नागरिकता     

  प्रमाणपत्र सिफारिस

१. नेपाल राजपत्र भाग ३, अनुसुची १ नियम ३ को उपनियम १ संग सम्बन्धित विवरण भरेको फाराम २ प्रति       

२. सम्बन्धित वडा अध्यक्षको सिफारिस

३. हालसालै खिचेको पासपोर्ट साइजको फोटो ६ प्रति

४. निवेदकको पिता÷पति वा सनाखत गर्ने घर परिवार      व्यक्ति ना.प्र.  पत्रको प्रतिलिपी २ प्रति

५. विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी २ प्रति

६. जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपी २ प्रति

७. जन्म मिति खुलेको शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपी २ प्रति

८. अन्य गा.वि.स., न.पा. बाट बसाई सरी आएको      व्यक्तिको हकमा बसाई सराई दर्ताको प्रमाणपत्रको  प्रतिलिपी २ प्रति र बसोबासको प्रमाणि  कागज २ प्रति

९. निवेदकको पिता÷पतिको मृत्यु भएको अवस्थामा मृत्यु दर्ता   प्रमाण पत्रको प्रतिलिपी २ प्रति

१०. सम्बन्धित वडाको किटानी सर्जमिन मुचुल्का र उपर्युक्त  विवरण उल्लेखित निवेदन

११. विवाहित महिलाको हकमा, निजको बाबु वा अन्य माइती तर्फको व्यक्तिको ना.प्र.प.को प्रतिलिपी २ प्रति

 

एक दिन

सम्बन्धित वडा अध्यक्ष वा वडा सचिव

२. नागरिकता प्रतिलिपी सिफारिस

१. अनुसुची बमोजिम निवेदन फाराम    

२. हराएको ना.प्र.पत्रको प्रतिलिपी वा किटानी मिति खुल्ने प्रयास

३. ना.प्र.पत्र झुत्रो भएको वा अक्षर,फोटो नबुझ्ने भएमा सो को सक्कल प्रति

५।–

एक दिन

सम्बन्धित वडा अध्यक्ष वा वडा सचिव

३. नाम थर संशोधन

३. सम्बन्धित वडा अध्यक्षको किटानी सिफारिस

४. सम्बन्धित वडाको सर्जमिन मुचुल्का

५. पासपोर्ट साइजको २ प्रति फोटो न

     

२३०।–

एक दिन

सम्बन्धित वडा अध्यक्ष वा वडा सचिव

४. विवाह तथा जन्ममिति प्रमाणित

१. सम्बन्धित व्यक्तिको नेपाली ना.प्र. पत्रको प्रतिलिपी २ प्रतिm विवाह दर्ता  प्रमाण पत्रको फोटोकपी

२. सम्बन्धित वडाको रितपुर्वकको सर्जमिन मुचुल्का

३. वडा अध्यक्षको सिफारिस

२३०।–

एक दिन

सम्बन्धित वडा अध्यक्ष वा वडा सचिव

५ बसोवास प्रमाणित

१. सम्बन्धित व्यक्तिको ना.प्र. पत्रको प्रतिलिपी

२. जग्गा धनी दर्ता प्र. पूर्जाको प्रतिलिपी

३. सम्बन्धित वडा अध्यक्षको सिफारिस

१००।–

एक दिन

सम्बन्धित वडा अध्यक्ष वा वडा सचिव

६ नाता प्रमाणित तथा नाता सम्बन्ध प्रमाणित

१. सम्बन्धित वडा अध्यक्षको सिफारिस सहितको निवेदना

२. न.पा. बाहिरका ना.प्र. पत्र भएमा बसाई सराई दर्ता प्र.पत्रको प्रतिलिपी

३. मृतकसंगको नाता प्रमाणित गर्नु परेमा मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपी

४. सम्बन्धित व्यक्तिहरुको ना.प्र. पत्रको प्रतिलिपी

५. नावालकको हकमा जन्म दर्ताको प्रतिलिपी

६. रितपूर्वक सम्बन्धित वडाको सर्जमिन मुचुल्का

७. हालसालै खिचेको पासपोर्ट साइजको फोटो प्रति २|

   २ प्रति ।

८. पेन्सनरको हकमा पेन्सन पट्टाको फोटोकपी

२३० |-

एक दिन

नगर प्रमुख एवं

प्रशासन शाखा

शाखा प्रमुख

७. घर जग्गा नामसारी

१. सम्बन्धित वडा अध्यक्षको सिफारिस सहिदतको निवेदन, हकदार, किटानी भएको सर्जमिन मुचुल्का

२. मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपी

३. मृतकसंगको नाता प्रमाणित पत्रको प्रतिलिपी

४. सम्बन्धित हकदारहरुको ना.प्र.पत्र     को प्रतिलिपी

५. नावालकको हकमा जन्म दर्ता         प्रमाणपत्रको प्रतिलिपी

६. अंशवण्डाबाट हक स्थापित भएको  अवस्थामा अं.व. पत्रको प्रतिलिपी

७. मृतकका नाउ“को ज.ध.द.प्र. पूर्जाको प्रतिलिपी

८. चालु आ.ब. को एकिकृत सम्पत्ति कर बुझाएको रसिद

२३०।–

एक दिन

नगर प्रमुख एवं प्रशासन शाखा

शाखा प्रमुख

८. जन्ममिति वा मृत्य’ प्रमाणित

१. सम्बन्धित व्यक्तिको ना.प्र.पत्रको प्रतिलिपी

२. सम्बन्धित वडा समितिको सिफारिस सहितको निवेदन

३. मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपी

४. आवश्यक भएमा सर्जमिन मुचुल्का 

२३०।–

एक दिन

सम्बन्धित वडा अध्यक्ष वा वडा सचिव

९. चारित्रिक प्रमाणित सिफारिस

१. सम्बन्धित व्यक्तिको ना.प्र.पत्रको प्रतिलिपी

२. वडा अध्यक्षको सिफारिस सहितको निवेदन

३. पासपोर्ट साइजको २ प्रति फोटो

४.आवश्यक भएमा सर्जमिन मुचुल्का

१००।–

एक दिन

सम्बन्धित वडा अध्यक्ष वा वडा सचिव

१०. पूर्व प्रा.वि. खोल्न स्वीकृतिको लागि तथा कक्षा अपग्रेड

१. सम्बन्धित विद्यालय वा व्यवस्थापन समितिको अनुरोध पत्र

२. विद्यालय संचालन वा कक्षा अपग्रेड लागि तथा व्यवस्थापन समितिको बैठकको निर्णयको प्रतिलिपी

३. नया“ संचालन गरिने विद्यालयको शिक्षा नियमावली बमोजिम विद्यालयको विवरण भरिएको फाराम

४. नजिकको २ विद्यालयबाट दिएको सहमती पत्रको प्रतिलिपी

५. सम्बन्धित वडा अध्यक्षको सिफारिस

५००।–

बोर्ड बैठकको निर्णय भएपछि

नगर प्रमुख एवं

प्रशासन शाखा प्रमुख

११. विविध सिफारिस

माथि उल्लेखित प्रशासन शाखाबाट गरिने सिफारिस बाहेक अन्य विविध प्रकारका सिफारिस गर्दा विषयसंग सम्बन्धित आवश्यक कागज प्रमाण पेश गर्नुपर्ने

१००।–

एक दिन

नगर प्रमुख एवं प्रशासन शाखा प्रमुख

१२. जन्म दर्ता

१. सूचकले भरी पेश गरेको जन्म दर्ता अनुसुची फाराम निःशुल्क

२. नवजात शिशुको पिताको ना.प्र.पत्र

३. न.पा. बाहिरबाट आएको व्यक्तिको हकमा बसाइ सराइ दर्ताको प्रमाणपत्र को प्रतिलि

३५ दिन भित्र निःशुल्क त्यसपछि बिलम्ब शुल्क ५०।–

तुरून्तै

पञ्जिकरण शाखा स्था.प.अ.

१३. मृत्यु दर्ता

१. सुचकले भरी पेश गरेको मृत्यु दर्ता अनुसुची फाराम शुल्क

२. मृतकको ना.प्र. पत्र

३. न.पा. बाहिरबाट आएको हकमा बसाइसराई दर्ता प्रमाणपत्र

३५ दिन भित्र निःशुल्क त्यसपछि बिलम्ब शुल्क ५०।–

तुरुन्तै

पञ्जिकरण शाखा स्था.प.अ.

१४. विवाह दर्ता

१. पति पत्नी दुवैले संयुक्त रुपमा सहिछाप गरेको विवाह दर्ता अनुसुची फाराम

२. पति पत्नी स्वयं अनिवार्य उपस्थिति

३. पतिको नागरिकता अनिवार्य पेश गर्नुपर्ने (पत्नीको विवाह हुनु अगावै बनाएको भए पेश गर्नुपर्ने

४.पत्नीले आफ्नो पिता वा अभिभावकको नागरिकता अनिवार्य पेश गर्नुपर्ने

३५ दिन भित्र निःशुल्क त्यसपछि बिलम्ब शुल्क ५०

तुरुन्तै

पञ्जिकरण शाखा स्था.प.अ.

१५. बसाई सराई दर्ता

१. बसाई सरी आएकाको हकमा बसाई सराई दर्ता अनुसुची फाराम भरी पेश गर्नुपर्ने (बसाइ सराई दर्ता प्रमाणपत्र सहित)

२. मुलीको ना.प्र.पत्र

३. बसाइ सरी आएको हकमा न.पा. क्षेत्रभित्र बसोबासको प्रमाण

३५ दिन भित्र निःशुल्क त्यसपछि बिलम्ब शुल्क ५०

तुरुन्तै

पञ्जिकरण शाखा स्था.प.अ.

१६. सम्बन्ध विच्छेद

१. सम्बन्धित व्यक्तिले भरी पेश गरेको सम्बन्ध विच्छेद अनुसुची फाराम         

२. नागरिकता प्रमाणपत्र

३. अदालतको पैmसलाको प्रतिलिपी

३५ दिन भित्र निःशुल्क त्यसपछि बिलम्ब शुल्क ५०।–

तुरुन्तै

पञ्जिकरण शाखा स्था.प.अ.

१७. चार किल्ला प्रमाणित

१. निवेदकको नेपाली ना.प्र. पत्रको प्रतिलिपी हेरी प्रमाणित   

२. जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपी सम्म

३. सम्बन्धित जग्गाको नक्सा

४. सम्बन्धित वडा अध्यक्षको सिफारिस सहितको निवेदन पत्र

५. चालु आ.ब. को मालपोत तिरेको रसिद

६. आवश्यक परेमा सर्जमिन मुचुल्का

७. सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनु पर्ने

बाटोको स्तर हेरी रू. १००।– देखि रु. ६५०।– सम्म

एक दिन

सम्बन्धित वडा अध्यक्ष वा वडा सचिव

१८. विद्युत जडान सिफारिस

१. न.पा. द्वारा छपाइएको निवेदन फर्म पूर्णरुपले भरी पेश गर्नुपर्ने   

२. घर भएको स्थानको ज.ध.प्र.पूर्जाको प्रतिलिपी

३. निवेदकको ना.प्र. पत्रको प्रतिलिपी

४. घर नक्सापास इजाजत पत्रको प्रतिलिपी

५. न.पा. घोषणा हुनु अगावै बनाएको घरको हकमा सम्बन्धित वडा अध्यक्षको प्रमाणित किटानी सिफारिस

६. वडा अध्यक्षको सिफारिस

२३०।–

एक दिन

सम्बन्धित वडा अध्यक्ष वा वडा सचिव

१९. घर जग्गा मूल्याड्ढन

१. सम्बन्धित व्यक्तिको वडा अध्यक्षको सिफारिस सहितको निवेदन

२. ना.प्र पत्रको प्रतिलिप

३. घर नक्सापास प्रमाण पत्रको प्रतिलिपी

४. कित्ता नापी नक्सा (ब्लु प्रिन्ट)

५. जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपी

६. घर कर र मालपोत तिरेको रसिद

७. सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने

कर दरबन्दी अनुसार प्रति लाख १००।–

३ दिन

योजना शाखा

२०. नक्सा पास

१. सम्बन्धित व्यक्तिको निवेदन

२. जग्गा धनी दर्ता प्रमाण पूर्जाका प्रतिलिपी   

३. नापी शाखाबाट प्रमाणित कित्ता नापी नक्सा (ब्लु प्रिन्ट)

४.नियमानुसार दर्ता भएको कन्सल्टेन्सीबाट बनाएको घर नक्सा, जस्मा निम्न लिखित कुराहरु स्पष्ट देखाइएको हुनुपर्ने

            क) प्रत्येक तलाको प्लानहरु

            ख) चारैतिरको ईलिभेसेनहरु

            ग) साईड ईलिभेसन, लोकेसन प्लान

            घ) ओपेनिड्ड सेड्युल

५. चालु आ.ब. को अन्य कर तथा मालपोत तिरेको रसिद

कर दरबन्दी अनुसार

१६ दिन देखि ३० दिन भित्र

नक्सा पास उपशाखा

योजना शाखा

नगर प्रमुख

२०.क)

नक्सा नामसारी गर्दा आवश्यक पर्ने कागजातहरु                               

१. घर नक्सा पास भएको प्रमाणपत्र, पास भएको नक्सा लाग्ने दस्तुरको

२. निवेदन

३. लालपूर्जाको फोटोकपी

४. नागरिकताको फोटोकपी

५. रजिष्ट्रेसन कागजको फोटोकपी

६. सम्बन्धित वडा कार्यालयको सिफारिस

लाग्ने दस्तुरको २५५ |-

 

नक्सा पास उपशाखा

योजना शाखा

नगर प्रमुख

२०.ख)

निर्माण सम्पन्न प्रमाण पत्र लिदा कर दरबन्दी आवश्यक पर्ने कागजातहरु अनुसार

१. निवेदन

२. नक्सा पासको प्रतिलिपी

३. पूर्जाको प्रतिलिपी

४. नागरिकताको प्रतिलिपी

५. सम्बन्धित वडा कार्यालयको सिफारिस

कर दरबन्दी अनुसार

 

नक्सापास उपशाखा

योजना शाखा

नगर प्रमुख

२१. रजिष्ट्रेशन पारित थैली अड्ढ प्रमाणित गर्ने प्रयोजनका लागि हुने स्थलगत सिफारिस

१. निवेदनमा वडा अध्यक्षको सिफारिस सहित जमिन, घर दिने, लिने दुवै उपस्थित हुनुपर्ने                                                  

२. लिने, दिने दुवैको नेपाली ना.प्र. लागि हुने स्थलगत

३. जग्गा धनी दर्ता प्रमाण पूर्जाको सिफारिस प्रतिलिपी

४. नापी शाखाबाट प्रमाणित कित्ता नापी नक्सा क्लू प्रिन्ट)

५. घरको हकमा नक्सापास प्रमाण पत्रको प्रतिलिपी

रु. १००।– देखि २५००।– सम्म

३ दिन

सम्बन्धित वडा समितिको कार्यालय

२२. योजना सम्झौता गर्दा पेश गर्नुपर्ने कागजातहरू

१. योजना संचालनको लागि वडा समितिबाट भएको निर्णय प्रतिलिपी पेश गर्नुपर्ने

२. वडा समिति मार्फत उपभोक्ता कागजातहरु          समितिले गरेको निर्णय प्रतिलिपी

३. रकम निकासाको लागि सम्बन्धित वडा समितिको सिफारिस पत्र

४. उपभोक्ता समितिका अध्यक्षको निवेदन

५. लागत ईष्टिमेट र योजना स्वीकृती भएको प्रमाण

६. उपभोक्ता समितिको अध्यक्ष र सचिवको नागरिकता प्रमाणपत्रको प्रतिलिपी

निःशुल्क

एक दिन

योजना शाखा

नगर प्रमुख÷ कार्यकारी अधिकृत

२३. योजना ईष्टिमेट गराउनको लागि

१. जुन योजनाको ईष्टिमेट गराउनुपर्ने हो सो योजना संचालन गर्न सम्बन्धित गराउनको वडा समितिले गरेको निर्णय प्रतिलिपी लागि

२.वडा समितिको सिफारिस पत्र

३. उपभोक्ता समितिको बैठकको निर्णय प्रतिलिपी

निःशुल्क

सात दिन

योजना शाखा

नगर प्रमुख

२४. काठको लागि सिफारिस

१. सम्बन्धित व्यक्ति वा संस्थाको निवेदन प्रयोजन हेरी

२. जग्गा धनी दर्ता प्रमाण पूर्जाका सिफारिस प्रतिलिपी देखि

३. घर नक्सा पासको प्रतिलिपी

४. नागरिकता प्रमाणपत्रको प्रतिलिपी

५. चालु आ.ब.को मालपोत तथा अन्य कर तिरेको रसिद

प्रयोजन हेरी रु.१००।— देखि रु. १०००।—

३ दिन

योजना शाखा प्रमुख

२५ धारा जडानको सिफारिस

१. वडाको सिफारिसको लागि  जडान सम्वन्धि सिफारीसको लागि निवेदन

२. जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपी

३.नागरिकताको प्रमाणपत्रको प्रतिलिपी

४. घर-नक्सा पास इजाजत पत्रको प्रतिलिपी

५. सवारी धनीको निवेदन पत्र

६. सवारीको बिल बुकको फोटोकपी

रु. २३०।—

३ दिन

सम्बन्धित वडा समितिको कार्यालय

२६. सवारी दर्ता तथा नविकरण

१. सवारी खरिद गर्दा लिएको फर्मको बिलको प्रतिलिपी

२. भारतबाट खरिद गरि ल्याएको भए अनुसार भन्सार निस्साको प्रतिलिपी

३. सवारी धनीको ना.प्र. पत्रको प्रतिलिपी

४.सवारी धनीको ना.प्र. पत्रको प्रतिलिपी

५. सवारी धनीको निवेदन पत्र

६. सवारीको बिल बुकको फोटोकपी

तोकिएको स्वीकृत दर रेट  अनुसार

१ दिन

राजश्व उपशाखा

२७. व्यवसायिक इजाजत पत्र

१.व्यवसायिक इजाजताको लागि निवेदन पत्र

२.वडा समितिको सिफारिस

३.पासपोर्ट साइजको २ प्रति फोटो

४. नागरिकता प्रमाणपत्रको प्रतिलिपी

५. घर÷जमिन बहालमा लिई व्यवसाय गर्ने भए घर÷जमिन बहालमा लिएको सम्झौता पत्रको प्रतिलिपी

रु. १००।—

१ दिन

राजश्व उपशाखा

२८. कर फरफारक पत्रका लागि

१. सम्बन्धित जग्गा धनीको ना.प्र. पत्रको प्रतिलिपी

२. न.पा. क्षेत्रभित्र भएका जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपी

३. घर नक्सापास प्रमाण पत्रको प्रतिलिपी

४. घर नभएको खण्डमा सम्बन्धित (नेपालीमा) वडा अध्यक्षको प्रतिवेदन सहितको सिफारिस पत्र

५. मालपोत तथा कर तिरेको रसिद

रु. १००।—

(नेपालीमा)

१ दिन

ाजश्व उपशाखा

२९. भुक्तानी सम्बन्धमा

१. निवेदन

२. बिल भरपाई

३. वडा समितिको सिफारिस

४. योजना सम्बन्धि भएमा प्राविधिक कागजात

५. टोल विकास संस्थासंग सम्बन्धित भएमा सो को सिफारिस

६. उपभोक्ता समिति मार्फत भएको स.स. को निर्णय प्रतिलिपी

७. वडा अध्यक्षको रोहवरमा उ.स. गठन भएको निर्णय प्रतिलिपी

८. संघ संस्थाको लागि अनुदान भए निर्धारित ढा“चाको अवधारणा र प्रस्तावना

१०. रु. ५००।– सम्म नगद र सो भन्दा माथि बैंकबाट भुक्तानी हुनेछ

निःशुल्क

१ दिन

लेखा शाखा ̷  कार्यकारी अधिकृत

३०. योजनाको पेश्की फस्र्यौटको लागि

१. योजना सम्पन्न भएको भए सम्बन्धित वडा अध्यक्षको सिफारिस

२.सम्पूर्ण खर्चको बिल भर्पाई मस्टोरल आदि

३.उपभोक्ता समितिको निर्णय सहितको सिफारिस

३. उपभोक्ता समितिको निर्णय सहितको सिफारिस

४.कार्य सम्पन्न प्रतिवेदन तथा योजना शाखा र जा“चपास समितिको सिफारिस

५. योजना सम्बन्धित टोल, बस्ती वा समूहलाई हस्तान्तरण गरेको कागजात

निःशुल्क

१ दिन

लेखा शाखा ̷

कार्यकारी अधिकृत

३१.  आयश्रोत तथा सम्पत्ति प्रमाणित

१. सम्बन्धित व्यक्तिको ना.प्र.पत्रको प्रतिलिपी

२. सम्पत्ति सम्बन्धी सबै प्रमाणको प्रतिलिपी

३. सम्बन्धित वडा अध्यक्षको सिफारिस

प्रति लाख रु.१००।—

१ दिन

नगर प्रमुख ̷ कार्यकारी अधिकृत

३२. सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत, बृद्ध, असहाय, विधवा र असक्त भत्ताका लागि परिचयपत्र बनाउन

१. सम्बन्धित व्यक्तिको ना.प्र. पत्रको प्रतिलिपी       

२. असहाय विधवाको लागि पतिको मृत्यु दर्ताको प्रमाणपत्रको प्रतिलिपी

३. अशक्तका लागि अशक्तताको प्रमाणित कागजको प्रतिलिपी

४. नावालक भएमा जन्म दर्ता प्रमाणको लागिपत्रको प्रतिलिपी

निःशुल्क

रकम निकासा भए पछि

 आ.ले प. शाखा

३३. संघ सस्था समूह दर्ता गर्दा

न.पा. घोषणा भन्दा  पहिला स्थापना भएको हकमा

१. संस्थाको विधान १ प्रति

२. संस्थाको निर्णय प्रतिलिपी १ प्रति

३. संस्थाको कार्यप्रगति विवरण

४.संस्थाको कार्य समितिका पदाधिकारीहरुको १-१ प्रति ना.प्र.पत्रको प्रतिलिपी

५. सस्थाको लेटर प्याडमा निवेदन

६. वडा समितिको सिफारिस

न.पा. घोषणा पछि स्थापना भएकाको हकमा

१. संस्थाको विधान १ प्रति

२. संस्थाको निर्णय प्रतिलिपी १ प्रति

३. संस्थाको कार्य प्रगति विवरण

४. संस्थाका कार्य समितिका पदाधिकारीहरुको १-१ प्रति ना.प्र.पत्रको प्रतिलिपी

५. संस्थाको लेटर प्याडमा निवेदन

निःशुल्क

१ दिन

सा.वि. शाखा

३४. टोल विकास संस्था दर्ता

१. टोल विकास संस्थाको बैठक भेलाले गरेको निर्णय प्रतिलिपी

२. टोल विकास संस्थाको विधान

३. टोल विकास संस्थाको विधान पदाधिकारीहरुको नाम, ठेगाना, बैठक मिति, मासिक बचत खुलेको विवरण (निर्णय प्रतिलिपी)

४. टो.वि.सं. को लेटर प्याडमा संस्था दर्ता गरिपाउ“ भनि लेखिएको निवेदन संस्थाको छाप सहितको पत्र

५. वडा समितिको सिफारिस

निःशुल्क

१ दिन

सा.वि. शाखा

३५. उद्यम दर्ता

१. टो.वि.सं. को निर्णयको फोटोकपी (उद्यम समूह पहिचार, छनौट, निर्माण खुल्ने गरी)

२.उद्यम समूहको बैठक निर्णयको फोटोकपी (मुख्य व्यक्ति छनौट, व्यवसाय छनौट, व्यवसायको नामाकरण, उद्यमी समूह बीच कार्य विभाजन खुल्ने गरी)

३. उद्यमी समूहको कार्य योजना

४. आधारभूत सूचना संकलन फर्म

५. स्कीमसा.वि. शाखा

६. सम्बन्धित वडा समितिको सिफारिस

७. टो.वि.संं ले वडा समिति कार्यालयलाई गरेको सिफारिसको बोधार्थ पत्र

८. नेपाली ना.प्र.पत्रका प्रतिलिपी

९. निवेदन

निःशुल्क

१ दिन

सा.वि. शाखा

३६. अंग्रेजीमा सिफारिस गर्द पर्दा

१. उपर्युक्त उल्लेखित सिफारिसहरु अंग्रेजी भाषामा गर्नु परेमा, उपर्युक्त गर्नु पर्दा उल्लेखित बमोजिम नै कागजात प्रमाण आदि उपलब्ध गराउन पर्ने

रु. ५००।—

१ दिन

प्रशासन शाखा

३७. उद्योग दर्ता सम्बन्धी कामको लागि

घरेलु तथा साना उद्योग कार्यालय र अन्यत्र उद्योग स्थापनाको लागि सिफारिस गर्दा

१. वडा अध्यक्षको सिफारिस सहितको निवेदन

२. वडाको रितपूर्वकको सर्जमिन मुचुल्का

३. सम्बन्धित व्यक्तिको नेपाली ना.प्र. पत्रको फोटोकपी

४. उद्योग स्थापना हुने स्थानको जमिनको ज.फ.प. पूर्जाको फोटोकपी

५. अरुको जमिन वा घरमा भाडामा भएमा सम्बन्धित व्यक्तिको मञ्जुरीनामा

रु. ३००।— देखि २,५००।— सम्म

१ दिन

सम्बन्धित वडा समितिको कार्यालय÷राजश्व उपशाखा

 

 

सेवाको किसिम

 

सेवा प्राप्त गर्न उपलब्ध गराउनु पर्ने

कागज प्रमाण

सेवा प्राप्त गर्न लाग्ने दस्तुर र समय

सम्पर्क पदाधिकारी, कर्मचारी वा शाखा

दस्तुर

समय

चार किल्ला प्रमाणित निवेदन फाराम

१०।–

तुरुन्त

कर शाखा वा सम्बन्धित वडा समित

जग्गा नामसारी

१०।–

तुरुन्त

घर, जग्गा मूल्याड्ढन

१०।–

तुरुन्त

विद्युत जडान

१०।–

तुरुन्त

स्थालगत निरीक्षण

१०।–

तुरुन्त

नाता प्रमाणित

१०।–

तुरुन्त

नाम संशोधन

१०।–

तुरुन्त

नागरिकता प्रमाणपत्रको

१०।–

तुरुन्त

विषय उल्लेख नभएको विविध

१०।–

तुरुन्त

१०

नागरिकता अनुसूची फाराम

४५।–

तुरुन्त

११

नागरिकता प्रतिलिपी फारम

४५।–

तुरुन्त

१२

जन्म, मृत्यु तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी सबै घटनाका सूचना फारामहरु

निःशुल्क

तुरुन्त

 

स्थानीय स्वायत्त शासन ऐन २०५५ को परिच्छेद ८ र स्थानीय स्वायत्त शासन नियमावली २०५६ को परिच्छेद ७ अनुसार कर, सेवा शुल्कको दर सम्बन्धमा नगर परिषद्ले निर्णय गरि परिवर्तन गर्न सक्नेछ । त्यसरी भएको परिवर्तन बारे सार्वजनिक जानकारी दिइनेछ.

रत्ननगर, चितवन