Submitted on: Sun, 09/29/2024 - 10:49
दोस्रो नक आउट फुटबल प्रतियोगिता २०८१ को फाइनल खेल स्थगित गरिएको सम्बन्धमा ।
रत्ननगर नगरपालिकाको आयोजनामा भैरहेको दोस्रो नक आउट फुटबल प्रतियोगिता २०८१ को फाइनल खेल अर्को सूचना जारी नभए सम्म स्थगित गरिएको जानकारी सबैमा अनुरोध गर्दछौँ ।