FAQs Complain Problems

"मर्यादित व्यवसाय र प्रविधिमा सहकारी" भन्ने मुल नाराका साथ ६४ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा रत्ननगर नगरपालिका,सहकारी, उद्योग, वाणिज्य, पर्यटन, रोजगार प्रवर्द्धन तथा बजार अनुगमन उपशाखाद्धारा आयोजित कार्यक्रम सफलताका साथ सम्पन्न।