FAQs Complain Problems

रत्ननगर नगरपालिकाका प्रमुख श्री प्रलाद सापकोटा ज्यू, उपप्रमुख श्री यादव प्रसाद पाठक ज्यू लगायत जनप्रतिनिधिहरुको टोलीले रत्ननगर–५, ६ र ७ वडा भित्र भएका पछिल्ला विकास निर्माणका आयोजनाहरुको अनुगमन गर्नुभएको छ।