Home » अन्तर मावि स्तरीय खुल्ला कविता बाचन प्रतियोगिता ।
अन्तर मावि स्तरीय खुल्ला कविता बाचन प्रतियोगिता ।
रत्ननगर नगरपालिकामा अन्तर मावि स्तरीय खुल्ला कविता बाचन प्रतियोगिता बुधवार गरिएको छ । रत्ननगर नगरपालिका र रत्ननगर बाङ्ममय परिषद्ले सयुक्त रुपमा आयोजना गरेको सो प्रतियोगिताका २१ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।