नेपाल नगरपालिका संघ (MUAN) र FHI 360 बिच नगरपालिकाहरुमा HIV रोकथाम तथा बजेट प्रबन्ध सम्बन्धी SFI परियोजना लागु हुन गैरहेकोमा विभिन्न मापदण्डका आधारमा रत्ननगर नगरपालिका छनौट भई सो परियोजना अन्तर्गत HIV का लागि SFI Tools सम्बन्धी सरोकारवालाहरु संग अभिमूखिकरण तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ ।