FAQs Complain Problems

दोस्रो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता २०८१ को फाईनल खेल अन्तर्गत वडा नं ७ र ८ बिच भएको खेलमा रत्ननगर वडा नं ७ ले वडा नं ८ लाई १-० जितेको छ ।