FAQs Complain Problems

मिति २०७५/०१/२८ र २९ गते रत्ननगर नगरपालिकाको सभाहलमा सम्पूर्ण वडा सचिब र सामाजिक परिचालकहरु लाई "२ दिने सूचना प्रबधि र अनलाईन घटना दर्ता र सामाजिक सुरक्षा सम्वन्धित अभिमुखीकरण तालिम" सम्पन्न भयो