राष्ट्रिय परिचय पत्र सम्बन्धमा ।
यो सूचना बमोजिम बालबालिका ,आफ्नो हेरचाह आफैँ गर्न नसक्ने, अशक्त्त, असहाय वा नब्बे बर्ष माथिका जेष्ठ नागरिकका हकमा राष्ट्रिय परिचयपत्र नभएतापनि सेवा लिन बाधा पर्ने छैन ।
विवरण उपलब्ध गराईदिने सम्बन्धमा । श्री वडा कार्यालय सबै (१-१६)
भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन दर्ता भई अनलाईन प्रणालीमा प्रविष्ट नभएको तथ्याङ्क संख्या एकिन गरी पठाउनुहुन ।



















