FAQs Complain Problems

सूचना तथा समाचार

छापामा रत्ननगर नगरपालिकाको गतिविधि

Supporting Documents: 

मिति २०७२ बैशाख १२ गते गएको विनासकारी भूकम्प तथा तत्पश्चात गएको प्रकम्पनको कारण क्षेतीको विवरण सार्वजनी गरिएको सूचना

मिति २०७२ बैशाख १२ गते गएको विनासकारी भूकम्प तथा तत्पश्चात गएको प्रकम्पनको कारण क्षेतीको विवरण यस नगरपालिकाको सूचना पाटिमा टाँस गरि सार्वजनी गरिएकोछ / उक्त सुचिमा आफ्नो नाम नपरेका पिडितहरुले यहि मिति २०७३ कार्तिक २५ गते भित्र रत्ननगर नगरपालिकाको विपद ब्यबस्थापन तथा आपतकालीन कार्य संचालन केन्द्रमा निबेदन दर्ता गराउनु हुन् अनुरोध गरिन्छ / 

Supporting Documents: 

प्रमुख एवं कार्यकारी अधिकृत ज्यूको सम्पर्क नम्बर परिबर्तन सम्बन्धि सूचना /

रत्ननगर नगरपालिका कार्यालयको प्रमुख एवं कार्यकारी अधिकृत ज्यूले सम्पर्कको लागि यस भन्दा अघि प्रयोग गर्दै आउनु भएको मोबाइल नं. ९८५५०६०५२९ को सट्टामा  ९८५५०१४१११ प्रयोग गर्नु हुने हुँदा सम्बंधित सबैको जानकारीको लागि यो सूचना जारी गरिएको छ / 

Pages